काठमाडौं । समसामयिक राजनीतिक अवस्था वा सामाजिक कुरीतिको विषयमा पहिला संविधानसभाको सदस्य हुँदा होस् वा अहिले राष्ट्रियसभाको संसद हुँदा होस्, रामनारायण बिडारीले आफ्नो धारणा पृथक रुपमा मौलिक ढंगले राख्ने गरेर सामाजिक संजालमा ट्रोल र भाइरल हुने गर्छन । नेकपा माओवादी