८ मंसिर २०८१, शनिबार

Tag: संलग्नता छैन

छानविन समितिमा शर्माको जिकिर : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता छैन

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नता नरहेको जिकिर गरेका छन् । संसदीय छानविन विशेष समितिको बैठकमा आफैं उपस्थित भएर बयान दिंदै शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्नता नरहेको जिकिर गरेका हुन् ।