३ आश्विन २०८१, बिहीबार

Tag: संयूक्त खश क्षत्री नेपाल

ईयूको प्रतिवेदन तत्काल नसच्याईए कडा आन्दोलन : संयूक्त खश क्षत्री महासंघ

१४ चैत, काठमाण्डौ । संयूक्त खश क्षत्री नेपाल र क्षत्री समाज राष्ट्रिय महासंघले ईयूको प्रतिवेदन नसच्याई कडा आन्दोलनमा उत्रिने चेतावनी  दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले ईयूको प्रतिवेदन राष्ट्रिय अखण्डता र सार्वभौम नेपालको राजकीय सक्तामाथिको