बनेपा । कोरोना सङ्क्रमणको अवस्था झन् बढ्दै गएपछि यहाँका स्थानीय तहले आइसोलेसन व्यवस्थापन गरेका छन् । काभ्रेपलाञ्चोकका भुम्लु गाउँपालिकाले सङ्क्रमितको उपचारका लागि थप सहजता सिर्जना गर्न पाँचखालमा पाँचखाल नगरपालिकासँगको साझेदारीमा आइसोलेसन केन्द्रको व्यवस्थापन गरेको हो । पाँचखाल नगरपालिका र भुम्लु