२ कार्तिक २०८१, शुक्रबार

Tag: श्रीमतीको हत्या

सर्लाहीमा गोली प्रहार गरी श्रीमतीको हत्या

बरहथवा, सर्लाही । सर्लाही जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमान्ले गोली हानी हत्या गरेका छन्