६ आश्विन २०८१, आइतबार

Tag: शिशुवा अस्पताल

शिशुवा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा

गण्डकी, १९ भदौ । पोखरा महानगरपालिकाअन्र्तगत लेखनाथस्थित शिशुवा अस्पतालमा बिहीबार पहिलोपटक शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध गराइएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डा रुपेशसिंह बस्नेत नेतृत्वको चिकित्सक टोलीले एक महिलाको सफल शल्यक्रिया गरेको हो । बारा जिल्लाको कोहल्बी नगरपालिका—८,