२ श्रावण २०८२, शुक्रबार

Tag: शिक्षा विधेयक

शिक्षा विधेयकमा सहमति जुटाउन समितिद्वारा सरकारलाई पाँचदिनको समयसीमा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समयसीमा दिएको छ । आज आइतबार समितिका सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र विधेयकमा सहमति जुटाउन समय दिएका हुन् । आज बैठकको