२ कार्तिक २०८१, शुक्रबार

Tag: शास्त्रीय रूपमा

शास्त्रीय रूपमा पुरुष र महिला दुवैले गर्नुपर्ने तीज व्रत

काठमाडौँ । शास्त्रीय रूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर