१५ पुस, काठमाडौँ l नेपालको इतिहासमा सबैभन्दा बिशाल क्रिकेट महोत्सब रुपमा लिइएको, किर्तिपुर क्रिकेट मैदानमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपीए) क्रिकेटको फाइनल आज हुँदैछ। खेल दिउसो ११ बजेबाट शुरु हुनेछl उपाधि विजेताले इपीएलकव ट्रपीसँगै नगद २१ लाख पुरस्कार पाउनेछन्। फाइनल