१३ आश्विन २०८१, आइतबार

Tag: शम्शेर धामी

विदेशबाट फर्केर फलफूल खेती गर्दै

१४ कात्तिक, भीमदत्तनगर । वैदेशिक रोजगारीमा मलेसिया गएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका ३४ वर्षीय शम्शेर धामी गत वर्ष स्वदेश फर्किनुभयो । युवाशक्ति मुलुकभित्र रोजगार नपाएर बाहिरीरहेका बेला साथीसँगै धन कमाउन मलेसिया पुगेको ४२ महीनापछि घर फर्किएका धामी कृषि पेशामा लागेर