१३ आश्विन २०८१, आइतबार

Tag: शंकास्पद आतङ्कवादी

स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते

स्टकहोम । स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान शुरु गरेको छ । बिहीबार बिहान प्रहरीले जारी गरेको विज्ञप्तिमा उक्त घटनामा सात व्यक्ति