१३ आश्विन २०८१, आइतबार

Tag: व्यावसायिक उत्पादन शुरु

फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेको धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८७९ को बजेट भाषणमा धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने बताउनुभएको हो । फलाम, बहुमूल्य धातु, किमती पत्थर,