काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा व्यवस्था भएबमोजिम नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्ने बताएका छन् । पुर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्न जनप्रतिनिधिले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताए । आज सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको