८ मंसिर २०८१, शनिबार

Tag: वैदिक शिक्षा

चेतनामा आधारित वैदिक शिक्षा प्रवद्र्धन गरिँदै

काठमाडौँ, ५ असार । गुरुकुल, सामुदायिक एवं संस्थागत विद्यालयलाई चेतनामा आधारित वैदिक शिक्षाको केन्द्रका रुपमा स्थापित गर्ने अभियान शुरुआत भएको छ । यसका लागि नेपाल महर्षि वैदिक फाउन्डेशनको आयोजनामा देशका मुख्य गुरुकुल एवं आधा दर्जन विद्यालयमा कार्यरत भावातीत ध्यान शिक्षक,