१३ आश्विन २०८१, आइतबार

Tag: वृद्ध भत्ता

वृद्ध भत्ता बढेपछि ज्येष्ठ नागरिकमा खुशीयाली

– सुशीला रेग्मी सरकारले ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढाएपछि यस क्षेत्रका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । आर्थिक वर्ष २०७६÷०७७ को बजेटमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई मध्यनजर गर्दै भत्ता वृद्धि गरेपछि