आलेख : फेरिँदैछ वीरगञ्जको मुहार
वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको पूर्वअध्यक्षदेखि संविधानसभाका सदस्य हुनुभएका ओमप्रकाश शर्माले वीरगञ्ज महानगरमा स्थानीय जनप्रतिनिधि आएसँगै फोहरमैला व्यवस्थापनमा सुधारको अनुभूति गर्न थाल्नुभएको छ । उहाँको अनुभवमा डेढ दशकअघिसम्म वीरगञ्जकै मुख्य सडकमा मरेका पशु चौपाया तथा फोहोरमैलाको डङ्गुर थुप्रिएको हुन्थ्यो