५ आश्विन २०८१, शनिबार

Tag: विश्व बालश्रम

विश्व बालश्रम विरुद्धको दिवस, उस्तै छ बालश्रम

सुशील दर्नाल काठमाडौँ, २९ जेठ । नौ वर्षका नहकुल रानाभाटले बालाजुस्थित नयाँ बसपार्क नजिकैको धौलागिरि होटेलमा भाडा माझ्ने काम गर्न शुरु गरेको एक वर्ष भयो । तर उनले अहिलेसम्म बस्न र खानबाहेक कुनै पारिश्रमिक पाएका छैनन् । बाग्लुङका नहकुल जस्तै