१४ आश्विन २०८१, सोमबार

Tag: विश्व गैँडा दिवस

विश्व गैँडा दिवस, दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

चितवन, ६ असोज । दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको स्वीकार्नुहुन्छ