नबिल बैंक लिमिटेडले ल्यायो विशेष तीज अफर
काठमाडौं । नबिल बैंकले महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । आइतबार देखि लागू गरिएको तिज विशेष अफरमा बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ