१२ आश्विन २०८१, शनिबार

Tag: विपद् प्रतिकार्य अभ्यास

मुलुककै ठूलो मानवनिर्मित तालमा विपद् प्रतिकार्य अभ्यास

सर्लाही । सर्लाहीको बाग्मती नगरपालिकास्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा तिन वटै सुरक्षा निकायबाट प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ । कूल ४५ फिट गहिराई रहेको सो पोखरी एक सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको छ । यस वर्ष जल