२ कार्तिक २०८१, शुक्रबार

Tag: विपक्षी दलको बैठक

विपक्षी दलको बैठकमा महन्थ सहभागी भएपछि गठबन्धनमा खैलाबैला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको विपक्षी दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ । वर्तमान सत्ता गठबन्धनकै साझेदार दलका अध्यक्ष विपक्षी