दुई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ । ती मन्त्रालयमाथिको शीर्षकमा ३३ सांसदका लागि छलफलमा भाग लिन समय उपलब्ध गराइएको थियो । प्रतिनिधिसभाको आगामी असार