काबुल, अफगानिस्तान, ११ जेठ । तालीवानी समूहका कैदीहरूको रिहाई प्रक्रियालाई थप शीघ्रता दिने अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आइतबार बताउनुभएको छ । तालीवान समूहले युद्धविरामको प्रस्ताव गरे पछि उनीहरुसँग तुरुन्तै ‘शान्ति वार्ता’ गर्न तयार रहेको बताउनुभएको छ । तालिबानले ईद–उलफित्र बिदामा