७ आश्विन २०८१, सोमबार

Tag: विद्युत् कम्पनी

विद्युत् कम्पनीको लापरवाहीले खोला पुरियो

दैलेख, २३ असार । दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ । नौमूलेदेखि भुरुङ्गेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम शुरु भएको छ । सडकभन्दा दुई मिटर