९ फाल्गुन २०८२, शनिबार

Tag: विदेशी कामदार

जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत ग¥यो

१६ कात्तिक, टोकियो । विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ । उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत