७ आश्विन २०८१, सोमबार

Tag: विदेशतिर

वन मन्त्रालयका कर्मचारीको विदेशतिर लर्को

२२ असार, काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकाल जर्मनीको बोनमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा तीन साता बिताएर गत शनिबार काठमाडौं फिरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय खाका महासन्धि(यूएनएफसीसीसी) को ‘फोकल व्यक्ति’ का हिसाबले कार्यक्रममा ढकालको सहभागिता