तरकारी व्यवसायमा जमेको सामन्त जोडी
दार्चुला । महाकाली नगरपालिका–९ थाप्लाका ५२ वर्षीया जानकीदेवी सामन्त र ५२ वर्षीय विक्रमसिंह सामन्तको दैनिकी डेढ दशकयता तरकारी खेती गोडमेलमा बितेको छ । बिहान उठेदेखि बेलुकी अबेरसम्म तरकारी गोड्ने, फलेका तरकारी टिप्ने, पानी लगाउने र बेर्ना छर्ने काममा व्यस्त हुन्छन्,