१२ आश्विन २०८१, शनिबार

Tag: वार्ताको तयारी

रुस र युक्रेनबीच वार्ताको तयारी भइरहेको दाबी

मस्को । आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ । बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सवै तयारी पुरा भइसकेको पनि जानकारी दिएको छ । अधिकारीहरुले वार्ता आइतबार नै गराउने