१३ आश्विन २०८१, आइतबार

Tag: वाणिज्य मन्त्रालय

राजमार्गका होटलमा कडाइ गर्दै वाणिज्य मन्त्रालय

काठमाडौँ । वर्षौंदेखिको सडकमा यात्रा गर्ने यात्रुहरुको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष चाँसो देखाएको छ । सो मन्त्रालयका मन्त्री दामोदर भण्डारीले देशैभरका मुख्य राजमार्गका होटलहरुबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो