१३ आश्विन २०८१, आइतबार

Tag: लुम्बिनी प्रदेश विश्वविद्यालय

लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामै स्थापना गर्न माग

राँझा । बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् । प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिले सर्वपक्षीय भेला गरी प्रदेशस्तरीय विश्वविद्यालय