९ फाल्गुन २०८२, शनिबार

Tag: ली म्योङ–बाक

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिद्वारा अदालतमा अपिल

२६ असोज, सोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्योङ–बाकले आफूलाई सुनाइएको जेल सजायको कारवाहीविरुद्ध यहाँको अदालतसमक्ष अपिल गर्नुभएको छ । उहाँलाई भ्रष्टाचारको आरोपमा गत हप्त मात्र यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको थियो । अदालतको त्यस फैसलाविरुद्ध पूर्वराष्ट्रपति