१४ आश्विन २०८१, सोमबार

Tag: लिभिङ टुगेदर

काठमाडौँमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुवै जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुई जनाको रहस्यमय रुपमा मृत्यु भएको छ । खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय