१३ आश्विन २०८१, आइतबार

Tag: लहान अस्पताल

लहान अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णयप्रति स्थानीयवासीको विरोध

लहान, ३ जेठ । सिरहाको लहानस्थित रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णयप्रति स्थानीयवासीले विरोध गरेका छन् । यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाएमा लहान नगरक्षेत्र नै खतरामा पर्न सक्ने भन्दै स्थानीयवासीले प्रदेश नंं २ सरकारको