१२ फाल्गुन २०८२, मंगलबार

Tag: लघुवित्तका सञ्चालक

लघुवित्तका सञ्चालकको आयोजनामा सिइओको सम्मेलन सम्पन्न

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त सङ्घ नेपाल (एमफान) ले पहिलोपटक लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । काठमाडौँमा भएको दुईदिने सम्मेलनले नौबुँदे प्रतिबद्धतापत्र समेत घोषणा गरेको सङ्घका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो ।