२ कार्तिक २०८१, शुक्रबार

Tag: लगाइमाग्ने र लगाइदिने

दशैंको टीका लगाइमाग्ने र लगाइदिने कता फर्कर्ने ?

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।