नयाँ दिल्ली । भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड-१९ को संक्रमणपछि उपचारका क्रममा निधन भएको छ । पत्रकार सरदानालाई अप्रिल २४ मा संक्रमण पुष्टि भएको थियो । उनले दिल्लीस्थित नोयडाको मेट्रो अस्पतालमा मृत्यु भएको उनी कार्यरत भारतीय समाचार संस्था आजतकले