पृष्ठभूमि : धादिङ जिल्लाको रुवी भ्याली प्याल्दोर हिमालको आधार शिविर हो । यो त्रिशूलीबाट रसुवाको स्याफ्रुबेंसी हुदैं १०५ किमि सोमदाङसम्म सडकयात्रा गरेर फर्किन सकिने पर्यटकीय गन्तव्य हो । परिचय लापा, सेर्तुङ र तिप्लिङ ३ गाविसलाई समाहित गरी रुवी भ्याली गाउँपालिका