बिर्सिएर आफैंलाई कताकता धाउँछु अचेल एकान्तमा एक्लै हुँदा साथमा उसलाई पाउँछु अचेल। किन भयो यस्तो अनि कहिले थाहा छैन ऐना हेरी लजाउँदै टीका, चुरा लाउँछु अचेल। आफन्त र साथीभाईको माझमा बस्ता पनि आँखा छली उनकै साथ कल्पनामा छाउँछु अचेल। होश