यदि तपाई रिलेनसनशिपमा छ भने यी गल्तीहरु भुलेर पनि नगर्नुहोस्
अहिलेको समयमा रिलेनसनशिपमा नहुने मानिस त प्राय कमै होला । किन की पछिल्लो समयमा फेसबुकले गर्दा पनि रिलेनसनशिपमा बस्ने गर्छन् । फेसबुकवाट फोटो हेर्न पाइन्छ । त्यसैले पनि एक अर्कालाई मनपराउने गर्छ र रिलेनसनशिपमा बस्छन् । तर रिलेनसनशिपमा बसेपछि अथवा