काठमाडौँ । महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पेस गरिएको रिट दरपिठ भएको छ । सर्वोच्चमा उपराष्ट्रपति महिलालाई नै गराउनु पर्ने मागसहित पेस गरिएको रिटमा आज मंगलबार दरपिठ गरिएको हो । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकोले उपराष्ट्रपति पदमा महिला नै