१० मंसिर २०८१, सोमबार

Tag: रिखार जाने पदमार्ग

रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण गरिएको छ । कुइनेमङ्गलेको घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्क हुँदै रिखार जाने पदमार्गमा रहेका छहरेखोला र बगरखोलामा अस्थायी काठे साँघुलाई विस्थापित गरी झोलुङ्गेपुल निर्माण