३० आश्विन २०८१, बुधबार

Tag: रास्वपाको अपिल

संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको विशेष अधिवेशन बोलाउन अपिल गरेको छ । रास्वपाले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन अपिल गर्दै सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गरेको हो । आज बुधवार सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी