कालिकोटको रास्कोट अस्पतालमा अक्सिजन प्लान्ट जडान
मान्म । कालिकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनि अक्सिजन प्लान्ट जडान गरेको हो । विकट तथा हिमाली जिल्लाका नागरिकलाई कोभिड–१९ को