२ कार्तिक २०८१, शुक्रबार

Tag: राष्ट्र समुन्नत

प्रधानमन्त्रीलाई पत्र – अव त राष्ट्र समुन्नत हुनै पर्छ

अव आवरण यस देशको सुध्रिनु पनि पर्छ ! प्रज्ञा चक्षु पनि सबै मनका खुल्नु अब पर्छ !! वाताबरण यो देशको स्वच्छ हुनै अब पर्छ ! पर्यावरणका पथहरु पनि सहज बन्नु पर्छ !! !!१!! कर्णाली र सिञ्जामा सहज मार्ग बन्नु पर्छ