८ मंसिर २०८१, शनिबार

Tag: राष्ट्रिय विषय

राष्ट्रिय विषयमा प्रमुख शक्तिबीच एउटै मत हुनुपर्छ : पूर्वमन्त्री गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले मुलुकलाई विकास र समृद्धिका पथमा लैजान देशका प्रमुख शक्तिहरुबीच कम्तीमा सात राष्ट्रिय कार्यभारमा साझा सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएकी छन् । उनले संविधान जारी भएपछि सो लक्ष्य प्राप्तिका लागि कार्यान्वयनको निश्चित चरणसम्म