८ मंसिर २०८१, शनिबार

Tag: राष्ट्रिय दलहरुबीच सहमति

राष्ट्रिय दलहरुबीच सहमति : सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति बनाउने, संसद्को अवरोध हट्ने

काठमाडौँ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार आजसम्म कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरुबीच सहमति जुटेको