१३ आश्विन २०८१, आइतबार

Tag: राष्ट्रिय गौरवकै

राष्ट्रिय गौरवकै आयोजनाको निर्माणको गति शून्य

काठमाडौँ, २९ वैशाख । राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चार वटा आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको चुनौतीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् परियोजना, काठमाडौँ–तराई–मधेश