९ असार २०८१, आइतबार

Tag: राष्ट्रिय एकता

‘बुद्धजयन्तीले राष्ट्रिय एकता मजबुत बनाउन प्रेरित गरोस्’

काठमाडौँ । सभामुख देवराज घिमिरेले बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् । दुई हजार पाँच सय६८ औँ बुद्ध जयन्तीका अवसरमा सभामुख घिमिरेले आज जारी गरेको शुभकामना