४ मंसिर २०८१, मंगलबार

Tag: राष्ट्रहित विरोधी

भारतसँग भएको राष्ट्रहित विरोधी सम्झौता खारेज नभए आन्दोलन गर्ने खनालको चेतावनी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भारतसँग राष्ट्रियताविरोध सम्झौता भएको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री खनालले हिजो नेपाल-भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भएका चार सम्झौतामध्ये ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’ का नाममा आश्चर्यजनक