एजेन्सी, १७ माघ । अमेरिकामा ‘नयाँ अमेरिकी युग’ सुरु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । राष्ट्रपतिका रुपमा दुबै सदनको संयुक्त बैठकलाई पहिलो सम्बोधन गर्दै ट्रम्पले डेमोक्रेटसँग मिलेर काम गर्न तयार रहेको बताए । ‘स्टेट अफ द युनियन’